Tuesday 17 February 2015

कबिता

सायद थाहै नभई कन माया बसेछ,
तिम्रो मायामा मेरो माया दाम्लो झै कसिएछ ।

खै कसरी पुष्टि गर्नु तिम्रो मायामा मेरो मन
जन्जिर बनी फसेछ ।

मुटु दुख्छ अनि चर्किन्छ छाती,
तिम्रो माया डम्बलको काडा झै धसिएछ ।

सुत्न खोज्छु रातभरी तिम्रै नाम लिएसरी,
ब्युझदा बिपनिमा अर्कै गाठो कसिएछ ।


No comments:

Post a Comment